विकिपिडिया:गोपनियता नीति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गोपनीयता नीति एक प्रकारको यस्तो कानूनी दस्तावेज हो, जस्ले ग्राहकहरूको डेटाको प्रबंधन गर्नको लागि एक अथवा अनेक बाटो खोल्छ। दलहरू जमा हुन्छन, प्रयोग गर्छन र ग्राहकहरूको डेटाको खुलासा गर्छन र ग्राहकको डेटाको प्रबन्धनको काम गर्छन। गोपनीयता नीतिको उचित सामग्री दस्तावेजी कानूनमाथि निर्भर गर्छ। विभिन्न देशहरूमा गोपनियता नीतिको छुट्टै छुट्टा आवश्यकता अथवा कानून हुन सक्छ जुन त्याहाँको न्यायालयको आवश्यकता अथवा न्यायमाथि निर्भर गर्छ। जबकि वैश्विक दिशा-निर्देशको लागि कुनै मार्गदर्शन छैन, कुनैपनि संगठन अथवा संघले उदाहरण फरम (Example form) अथवा अनलाईन विजार्ड (Online wizard) मात्र उपलब्ध गराउन सक्छन।


This Privacy Policy related Article is stub and under pross...