विकिपिडिया:पृष्ठ आयातको लागि अनुरोध/सम्पादन-परिचय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तपाईहरू यहाँ नया अनुरोध गर्न सक्नुहुन्छ।

अनुरोध फारम भर्ने प्रक्रिया:

  • "भाषा=": विकि परियोजनाको भाषाकोड लेख्ने जसलाई तपाई आयात गर्न चाहानुहुन्छ (जस्तै: जर्मन विकिपिडिया को लागि de)।
  • "पुरानो नाम=": स्रोत पृष्ठको नाम जसलाई तपाई आयात गर्न चाहानुहुन्छ, तर बिना वर्ग कोष्ठक ([[]]) को ।
  • "नया नाम=": नेपाली विकि मा गन्तव्य स्थल जहाँ पृष्ठ आयात हुन्छ - फेरि बिना वर्ग कोष्ठक ([[]]) को ।
  • "अनुरोधकर्ता=": हस्ताक्षर तथा केहि नोटको लागि यहाँ लेख्नुहोस् ।
  • कृपया कुनै विषय/शीर्षक नलेख्नु होला - स्वतः बनिनेछ ।


सम्पादन गर्नुहोस्: Editintro • Preload