विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन/पर्वत सुबेदी
उपकरणहरू
साधारण
छाप्नुहोस्/निर्यात गर्नुहोस्
अन्य परियोजनाहरू
स्वरूप
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
- यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो। यसको संक्षिप्त परिणाम निम्न रह्यो:
- सफल भएन प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यता मापदण्ड पुरा गर्न नसकेकोले --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:३३, १४ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
स्थिति: सफल भएन
- विकि: ne.wikipedia.org (stewardry • list 'crats • bot policy)
- प्रयोगकर्ता: पर्वत सुबेदी (talk • edits • logs • sulutil • UserRights • वार्ता • CentralAuth • email)
- १० अप्रिल २०२० १६:१७ युटिसी भन्दा पूर्व नसकिने
म पर्वत सुबेदी। नेपाली विकिपिडियामा म विगत ३ वर्ष देखि सक्रिय छु। नेपाली विकिपिडियामा रहेका विद्यमान समस्याहरू निर्मूल पार्नका लागि मलाई यो पदको आवश्यकता परेको छ।
- मेरा कार्यहरू
- सन् २०१८ को विकिपिडिया एसियाली महिनाको विजेता तथ्याङ्क ७३ वटा लेख/ ३०० शब्द र १००० बाइट भन्दा बढी
- सन् २०१९ को विकिपिडिया एसियाली महिनाको आयोजक तथा विजेता तथ्याङ्क १ महिनाको अन्तरालमा इतिहासमै सबैभन्दा धेरै २५२ वटा लेख लेख (३०० शब्द र १००० बाइट भन्दा बढी)
- विकिपिडिया महिला सम्पादनथन २०७६ को आयोजक तथा सर्वाधिक पृष्ठ लेखन तथ्याङ्क २६ पृष्ठ १००० शब्द र सबै २५,००० बाइट भन्दा बढी
- पृष्ठ तथ्याङ्क ८०३ पृष्ठ, कुल पृष्ठ आकार ५.४१ मेगाबाइट्स, औसत पृष्ठ आकार ६.९०
- प्रमुख पृष्ठ आवेदन ५० भन्दा बढी
- सम्पादन ११,००० भन्दा बढी, यन्त्रमानवको प्रयोग बिना
- प्रमुख पृष्ठ परिवर्तन सम्बन्धित
नेपाली विकिपिडियामा प्रमुख पृष्ठ १० वर्ष भन्दा अधि देखि १ महिनामा भएको थियो जसलाई २०७६ सालको फागुन महिना देखि १ हप्तामा घटाइएको छ र प्रमुख पृष्ठको गुणस्तरमा विशेष ध्यान दिइएको छ जसमा मेरो पनि प्रमुख योगदान रहेको छ। (१००० शब्द र १५,००० बाइट भन्दा बढी)
- नेपाली विकिपिडियाको समस्या
- प्रमुख पृष्ठ परिवर्तन समस्या (समाधान)
- प्रमुख समाचार परिवर्तन (समाधान हुन बाँकी)
- सामग्री अनुवादको प्रयोग गरि सृजना गरिएका पृष्ठको भाषिक अशुद्धता (समाधान हुन बाँकी)
- मिति सम्बन्धित पृष्ठ (समाधान हुन बाँकी)
- अधिक ठुटा र विश्वसनीय स्रोत अभाव सहितको पृष्ठ (समाधान हुन बाँकी)
- धेरै छोटा लेखहरू (समाधान हुन बाँकी)
- सामग्री अनुवादको दुरुपयोग (समाधान हुन बाँकी)
- सक्रिय प्रयोगकर्ताको कमी (समाधान हुन बाँकी)
- गैर अङ्ग्रेजी भाषिक समस्या (समाधान हुन बाँकी)
- प्रबन्धक पछि मेरा कार्यहरू
- प्रमुख पृष्ठ लेखनमा निरन्तरता
- प्रमुख समाचार लेखन
- ढाँचा नेपालीकरण
- सम्पादनमा निरन्तरता
- छोटो पृष्ठ लेखनको अन्त्य
- हरेक २ वा ३ महिनामा कुनै न कुनै सम्पादनथनको आयोजना
- गैर अङ्ग्रेजी भाषिक समस्याको अन्त्य
- नेपाली विकिपिडियाको गहिराई ५० पुर्याउने लक्ष्य (हाल २६)
--पर्वत सुबेदी (कुरा गर्ने) १२:४५, २० चैत २०७६ (नेपाली समय)
समर्थन
[सम्पादन गर्नुहोस्]विरोध
[सम्पादन गर्नुहोस्]- विरोध पर्वत सुबेदीज्यूले प्रबन्धक अधिकारको निम्ति राख्नुभएको यस आवेदन र प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरूको अध्ययन गर्दा
निम्र बमोजिमका न्युनतम योग्यताहरू अस्पष्ट वा नपुग्ने देखिएको हुँदा यस आवेदनको विरोध गरेको छु।
- प्रबन्धकलाई विशेष प्राविधिक औजारहरूको प्रयोग गर्ने अनुमति प्राप्त हुने हुँदा सो औजारहरूको प्रयोग दायित्वका साथ गर्ने विश्वास समुदायलाई अग्रिम रूपमा गराउनुपर्नेछ।
- निषेधित प्रयोगकर्ताले प्रबन्धक अधिकारको लागि निषेधमुक्त भएको १ वर्षपछि मात्रै निवेदन दिन पाउनेछ।
- व्यक्तिगत आक्षेप सम्बन्धी मुद्दामा दोषी ठहर भई निषेधित भएको तथा फुकुवा भएको १ वर्ष नपुगेको
- मिडियाविकि एक्सटेन्सन, उपकरण, टुल्स कोडहरूको प्रयोग तथा जानकारी हुनुका साथै फ्याब्रिकेटर सम्बन्धी जानकारी भएको हुनुपर्नेछ।
--Nirajan pant (कुरा गर्ने) २०:५४, २ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
छलफल
[सम्पादन गर्नुहोस्]- यो कार्यको बारेमा तपाईको के के धारणाहरू छन्? प्रबन्धकको रुपमा कार्यहरू गर्दा तपाईको शक्ति र कमजोरीहरू के के रहनेछन्? के के कार्यहरू गर्न तपाई तयार हुनुहुन्छ र के के कार्य गर्न तपाई तयार हुनुहुन्न जस्तो लाग्छ? तपाईलाई हालको प्रबन्धनमा कुन कुन कुराहरू परिवर्तन हुनपर्छ जस्तो लाग्छ? सम्पादन युद्ध भनेको के हो र यसलाई समाधान गर्ने प्रकिर्य के हो?--BRP ever १३:१६, २ अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
- उपरोक्त छलफललाई एक पूर्णलेखको रूपमा संरक्षित गरिएको छ। कृपया यसमा परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालापहरू यस पृष्ठको नयाँ विभागमा हुनुपर्ने हो।