विकिपिडिया:प्रमुख चित्र आवश्यकताहरु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निर्वाचित चित्र
  • चित्रको नापको न्यूनतम १२००X१६०० पिक्सेल हुनुपर्दछ। (यो सामान्यतया २५०० पिक्सेलको नापको हुनेछ, जो कि केही खास अवशरहरुमा का चित्रहरुको लागि विशेष चित्र हेतु कम गर्न सकिनेछ, परन्तु ठूलो र राम्रो चित्र पाउन नसकिएमा मात्र।)
  • चित्रसित जोडिएको कमभन्दा कम एक, नत्र भनें २ विकिपिडिया लेखहरुको लिंक अवश्य हुनुपर्नेछ।
  • चित्रको कुनै कापीराइट समस्या हुनुहुँदैन।
  • कापीराइटको ज्ञानको अभावमा साइटको ठेगाना पनि उल्लेख हुनुपर्नेछ, जो कि विचार गरेर तय गर्नसकिनेछ, कि निर्वाचित होस् अथवा नहोस्।
  • चित्रको साथ १-३ सरल वाक्यहरुमा परिचय हुनुपर्नेछ, जसमा उपरोक्त कथित विकिपिडिया लेखको लिंक प्रयुक्त होस्।
  • सदस्य अन्य चित्र, चाहिएकुनै अवशरको अनुसार सुझाव दिन सक्नेछ।