विकिपिडिया:मुखपृष्ठ प्रमुख चित्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियामा प्रमुख चित्र

यो चित्र विकिपिडियामा निर्वाचित प्रमुख चित्रको प्रतीक हो।
यो चित्र विकिपिडियामा निर्वाचित प्रमुख चित्रको प्रतीक हो।

मुखपृष्ठमा निर्वाचित प्रमुख चित्रलाई प्रत्येक आईतवारको दिन बदलिने छ। यस बाहेक कुनै महत्वपुर्ण अवसरको लागि पनि चित्र बदलिनु सकिन्छ। यसको लागि केही मानदण्ड र गुणवत्ता स्तर निश्चित गरियेको छ।

  • चित्रको नाप न्यूनतम १२००X१६०० पिक्सेल हुनुपर्छ। (यो सामान्यतया २५०० पिक्सेलको नापको रहने छ, जुन कि कुनै महत्वपुर्ण अवसरको चित्रहरूको लागि कम गर्न सकिन्छ, तर ठूलो र राम्रो चित्र न पाएको अभावमा मात्र।)
  • चित्र सम्बन्धित कम से कम एक विकिपिडिया लेखको लिंक अवश्य हुनु पर्छ।
  • चित्रमा कुनै कपीराइट समस्या न रहोस।
  • प्रयोगकर्ताहरूले कुनै पनि चित्र, कुनै पनि अवसर अनुसार सुझावन सक्छन।

ढाँचा:निर्वाचित पृष्ठहरू
निर्वाचित लेख उपकरण