विकिपिडिया:लेख विजार्ड/चासोकोसङ्घर्षकसरीखुलासागर्ने

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकिपिडिया लेख विजार्ड
चासोको अन्तरद्वन्द्व सम्पादन
यस विषयसँग तपाईँको सम्बन्धको खुलासा तपाईँको सम्पादनको साथ प्रसङ्ग र पारदर्शिता दुवैमा महत्त्वपूर्ण छ। थप रूपमा, यसले अरूलाई तपाईँको सामग्री विकिपिडियाका लागि उपयुक्त बनाउनमा मद्दत गर्दछ।

खुलासा गर्ने चरणहरू यहाँ छन्:

  • यहाँ क्लिक गरेर तपाईँको प्रयोगकर्ता पृष्ठ सम्पादन गर्नुहोस्।
  • लेख सृजना गर्न चाहानुहुने आफ्नो मस्यौदा शीर्षक बदल्दै तलको ढाँचा सम्पादन बाकसमा सार्नुहोस्
{{UserboxCOI|1=आफ्नो मस्यौदा शीर्षक}}
  • बटन "परिवर्तनहरू प्रकाशित गर्ने" क्लिक गर्नुहोस्


जारी गर्नका लागि तपाईँले यी चरणहरू पूरा गर्नुपर्दछ।