सामग्रीमा जानुहोस्

विकिपिडिया:विकिपरियोजना क्रिकेट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपरियोजना क्रिकेट संगठन

विकिपरियोजना क्रिकेट (English:  Wikiproject Cricket) विकिपिडियामा भएका क्रिकेट सम्बन्धि लेखहरूको मर्मत अर्थात् सुधार गर्न सम्पूर्ण नेपाली भाषी योगदानकर्ताहरूलाई स्वतन्त्रता पूर्वक सहभागिता जनाउन सक्ने विकिमिडिया समुदाय नेपालद्वारा आयोजीत परियोजना हो ।

क्र. सं.अङ्ग्रेजी नामनेपाली
Cricketक्रिकेट
Fieldingक्षेत्ररक्षण
Wicketविकेट
Wicket Keeperविकेट कीपर
Catchक्याच
Not Outनट आउट
Umpireअम्पायर
Batsmanब्याट्सम्यान
Bowlerबलर
१०Bowlingबलिङ
११Hat-trickह्याटि्रक
१२Tossटस
१३Scorecardस्कोरकार्ड
१४Runरन
१५Fourचौका
१६Sixछक्का
१७Wicketविकेट
१८LBWएल. बि. डब्लू
१९Run Outरन आउट
२०Maidenम्याडन
२१Stadiumमैदान
२१Man of the Matchम्यान अफ द म्याच
२२ODIएक दिवसीय अन्तर्राष्ट्रिय
२३Testटेस्ट
२४Twenty Twentyट्वेन्टी ट्वेन्टी


  1. जूनियर एनटिआर (कुरा गर्ने) ०६:०४, २९ जनवरी २०१७ (युटिसी(UTC))

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]