विकिपिडिया:विकिपरियोजना चिकित्सा
स्वरूप
विकिपिडिया:विकिपरियोजना चिकित्सा/शीर्षक विकिपिडिया:विकिपरियोजना चिकित्सा/साइड प्यानल विकिपरियोजना चिकित्सा को मुख्यपृष्ठमा तपाइँलाई स्वागत छ। यो परियोजनाको उद्देश्य नेपाली विकिपिडियामा चिकित्सा विज्ञान सँग सम्बन्धित लेख निर्माण तथा सुधार गर्नु रहेको छ।
कार्य-क्षेत्र
[सम्पादन गर्नुहोस्]यस परियोजनाको उद्देश्य चिकित्सा विज्ञान सँग सम्बन्धित नयाँ लेख सृजना गर्नु र निर्मित लेखको विस्तार एवं सुधार गर्नु हो।
लक्ष्य
[सम्पादन गर्नुहोस्]उद्देश्य
- चिकित्सा विज्ञान सम्बंधित नयाँ लेख सृजना गर्नु,
- निर्मित लेख विस्तार तथा सुधार गर्नु,
- चिकित्सा सँग सम्बन्धित लेखको गुणस्तर तथा संख्यात्मक बृद्धि गर्नु।
- मेशिन अनुवाद बाट बनेका लेखको अनुवाद गुणस्तर सुधार्नु।
- अंग्रेजी विकिपिडिया मा रहेका चिकित्सा सँग सम्बन्धित अत्यधिक महत्वपूर्ण लेख नेपालीमा अनुवाद गर्नु।
आउनुहोस् परियोजनामा सामिल हुनुहोस्
[सम्पादन गर्नुहोस्]- परियोजना सदस्य को रूपमा साइन अप गर्नुहोस्।
- शरुवात गर्नका लागि हाम्रो दिशानिर्देश हेर्नुहोस्।
- परियोजनाको महत्वपूर्ण कार्यहरू पूरा गर्न सहयोग गर्नुहोस्।
सहभागी
[सम्पादन गर्नुहोस्]कृपया यहाँ आफ्नो नाम थप्न धक नमान्नुहोस्। नामसँगै आफ्नो रूचिको विषय पनि उल्लेख गर्न सक्नुहुन्छ।