विकिपिडिया:विकि विस्तार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकि विस्तार नेपालमा विकिपिडिया आयोजनाहरूको विस्तार गर्नका लागि गरिने गतिविधि हो। यो विकिमीडिया नेपालको मौलिक कार्यक्रम हो। यसमा निश्चित समुदायका मानिसहरूलाई विकिपिडियाको जानकारी दिनुका साथ साथै विकिपेज सम्पादन गर्न सिकाइन्छ।


हालै भएका विकिविस्तार गतिविधि हेर्नुहोस्



विकि विस्तारमा के गरिन्छ?[सम्पादन गर्नुहोस्]

  • विकि सम्बाद अर्थात् विकिपिडिया सम्बन्धि जानकारी मूलक प्रस्तुति
  • विकिपिडिया र यसका भातृ परियोजना बारे जानकारी तथा प्रश्नोत्तर
  • विकिपिडिया र यसका भातृ परियोजना पेजमा प्रत्यक्ष सम्पादन (Edit-a-thon)

इत्यादि

  • स्कूल कलेज
  • समुदायहरू
  • महिला समुहहरू
  • अन्य संगठनहरू