विकिपिडिया:सन्दर्भ उपकरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन्दर्भ उपकरण (अङ्ग्रेजी:RefToolbar) जाभास्क्रिप्ट/जे क्वेरी स्क्रिप्ट समूह हो जसको प्रयोगले प्रयोगकर्ताहरूले विकिपिडियामा सजिलै कुनै लेखमा उद्दरण ढाँचा प्रयोग गर्न सक्छन्। मिडियाविकि, एक्सटेन्सन विकिइडिटरसँग मिलेर यसले यो सुविधा उपलब्ध गराउने गर्दछ। यसको नयाँ संसकरण रेफटुलबार (सन्दर्भ उपकरण) नयाँ प्रयोगकर्ताहरूको लागि सन् २०१५ देखि स्वचालित रूपमा सक्षम पारिएको छ। यदि यस सम्बन्धमा कुनै त्रुटि देखिएमा विकिपिडिया:चौतारीमा लेख्नुहोला।

प्रयोग गर्ने तरिका[सम्पादन गर्नुहोस्]

जोड्न/हटाउन[सम्पादन गर्नुहोस्]

यो एउटा सम्पादन टुलबार हो। जब तपाई कुनै लेखलाई सम्पादन गर्नको निमित्त खोल्नुहुन्छ त्यस समय मुख्य टुलबारमा सन्दर्भ उपकरण हेर्नुहुन्छ त्यसमा क्लिक गर्नुहोस्। अब यो टुलबार तपाईको मुख्य टुलबारको तल देखिनेछ, जसमा क्लिक गरेर तपाई अब सो लेखमा उद्दरण जोड्न सक्नुहुन्छ।

हटाउनका निमित्त पुन सन्दर्भ उपकरणमा किल्क गरेर सोलाई हटाउन सकिनेछ।

नया सन्दर्भ जोड्ने[सम्पादन गर्नुहोस्]

पहिले देखि जोडिएको सन्दर्भनामलाई सम्पदान गर्ने[सम्पादन गर्नुहोस्]

पृष्ठमा पहिले देखि रहेको सन्दर्भ जाँच्ने[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]