विकिपिडिया:सन्दर्भ उपकरण

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सन्दर्भ उपकरण (अंग्रेजी:RefToolbar) जाभास्क्रिप्ट/जे क्वेरी स्क्रिप्ट समूह हो जसको प्रयोगले प्रयोगकर्ताहरूले विकिपिडियामा सजिलै कुनै लेखमा उद्दरण ढाँचा प्रयोग गर्न सक्छन । मिडियाविकि, एक्सटेन्सन विकिइडिटरसँग मिलेर यसले यो सुविधा उपलब्ध गराउने गर्दछ । यसको नयाँ भर्जन रेफटुलबार (सन्दर्भ उपकरण) नयाँ प्रयोगकर्ताहरूको लागि सन् २०१५ देखि डिफल्ट रूपमा सक्षम पारिएको छ । यदि यस सम्बन्धमा कुनै त्रुटी देखिएमा विकिपिडिया:चौतारीमा लेख्नुहोला ।

प्रयोग गर्ने तरिका[सम्पादन गर्ने]

जोड्न/हटाउन[सम्पादन गर्ने]

यो एउटा सम्पादन टुलबार हो । जब तपाईं कुनै लेखलाई सम्पादन गर्न निमित्त खोल्नुहुन्छ त्यस समय मुख्य टुलबारमा सन्दर्भ उपकरण हेर्नुहुन्छ त्यसमा क्लिक गर्नुहोस । अब यस टुलबार तपाईंको मुख्य टुलबारको तल देखिनेछ, जसमा क्लिक गरेर तपाईं अब सो लेखमा उद्दरण जोड्न सक्नुहुन्छ ।

Reftoolbar screen1.JPG
Reftoolbar screen2.JPG

हटाउनका निमित्त पुन सन्दर्भ उपकरणमा किल्क गरेर सोलाई हटाउन सकिनेछ ।

नया सन्दर्भ जोड्ने[सम्पादन गर्ने]

पहिले देखि जोडिएको सन्दर्भनामलाई सम्पदान गर्ने[सम्पादन गर्ने]

पृष्ठमा पहिले देखि रहेको सन्दर्भ जाँच्ने[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]