विकिपिडिया:सामग्री अनुवाद उपकरण
स्वरूप
| कुल मिलाएर भन्दा: सामग्री अनुवाद उपकरण एक परिक्षण सुविधा हो जसको उपयोगले कुनै एक भाषाको विकिपिडियाबाट अर्कोमा अनुवाद गर्नका लागि रूपरेखा प्रदान गर्दछ। दुबै सफ्टवेयर र यस उपकरणको लागि समुदाय अपेक्षाहरू अझै विकासको अधीनमा छन्। [[Special:ContentTranslation|]] |
यसले स्वचालित रूपमा एउटा भाषाबाट अर्को भाषामा अनुवाद सेवा प्रदान गर्ने गर्दछ। हाल गुगल र यान्दिक्सको अनुवाद सेवाहरू यस उपकरणले प्रयोग गर्ने गर्दछ। यो उपकरण हाल विस्तारित रूपमा स्वीकृति प्राप्त सम्पादकहरूमा (खाता खोलेको ३० दिन भएको र कम्तिमा ५०० सम्पादनहरू गरेको) सीमित छ। समुदाय सक्रियतापूर्वक एक प्रक्रियाको विकास गर्दैछ जहाँ विश्वासिला सम्पादकहरूले यस उपकरणमा पहुँच प्राप्त गर्न सक्षम हुनेछन्।