विकिपिडिया:हालैका घटनाहरू/चाडपर्व/सम्पादन निर्देशन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडिया:हालैका घटनाहरू/चाडपर्व/सुझाव/अप्रिल

कृपया चाडपर्व जोड्दा समय एकरुपताको लागि:
  • देवनागरी अंकको प्रयोग गर्नुहोला ।
  • दिनांक तथा चाडपर्वको बिचमा साधारण ड्यास (-) को ठाउँमा ndash (–) को प्रयोग गर्नुहोला ।
  • दिनांक तथा चाडपर्व, दुवैलाई विकिलिंक गर्न नभुल्नुहोला ।