विकिपिडिया वार्ता:प्रबन्धक अधिकारको लागि निवेदन/अभिलेख १

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Good to see that standards are being followed.[सम्पादन गर्नुहोस्]

सहि ढंग तथा standard हरु follow गरिएको देख्दा राम्रो लाग्यो । यसमा कसरि जाने भनेर कहिं FAQ जस्तो भएदेखि सजिलो हुने थियो । --राजेश १८:५२, ५ जुन २०११ (UTC)