चलचित्रको बारेमा राम्रो जानकारी राख्नुका साथै पृष्ठहरूलाई सम्पादन, अनुप्रेषण, फाइल लोकेट, श्रेणीकरण, ढाँचाको प्रयोग इत्यादी काम गर्न दक्ष हुनु पर्ने छ ।
विकिपीडियामा खाता खोलेर चलचित्र सम्बन्धि कम्तिमा पनि २५+ लेख निर्माण गरेको हुनु पर्ने छ ।
विकिपीडियामा खाता बनाएको कम्तिमा पनि २ महिना पुगेको हुनु पर्ने छ ।
उपरोक्त योग्यताहरू पुगेको कुनै पनि सक्रिय प्रयोगकर्ताले यहाँ आफ्नो उम्मेदवारी फारम भरेर आवेदन गर्न सक्ने छ ।
उपरोक्त आवेदन गर्ने आवेदकलाई आयोजक बनाउने र नबनाउने बिषयमा अन्य प्रयोगकर्ताहरूले छलफलका साथै आवेदकको समर्थन अथवा बिरोध गर्ने छन् ।
आवेदकले अन्य प्रयोगकर्ताहरूलाई आफुलाई समर्थन गर्न भनि गुहार्न पाउने छ ।
उपरोक्त कार्यहरू पुरा भएमा र आवेदकको पक्षमा धेरै जनाले समर्थन गरेमा आयोजकले आवेदकलाई आयोजक बनाउने छन् ।
यो छलफल समाप्त भइसकेको छ। कृपया यसलाई परिवर्तन नगर्नुहोला। अगाडिको वार्तालाप यस पृष्ठको नयाँ विभागहरूमा हुनुपर्ने हो।
I am well known about bollywood films so I think I am ready for this work. Beside I am also experienced user. So I am requesting for organizer right. I am wikipedianTalk ०३:१६, ६ नोभेम्बर २०१६ (युटिसी(UTC))