विकिपिडिया वार्ता:विकी विमिन एडिटाथन २०१६/सहभागीहरू

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकि विमिन एडिटाथिन २०१६ मा कसरी सहभागी हुने?[सम्पादन गर्नुहोस्]

यश विकि विमिन एडिटानथनमा मेराे लेख प्रवेश गराउन के गर्नुपर्छ,अथवा मेराे लेख पनि सहभागीता छ,,म नयाँ प्रयोग कर्ता भयकाेले म नयाँ नयाँ नीति थाहनपाउन सक्छु? hiden man (कुरा गर्ने) ०९:४९, १५ फेब्रुअरी २०१६ (युटिसी(UTC))

hiden manजी जिज्ञासाका लागि धन्यवाद ।कृपया यहाँ गएर निर्देशीत प्रक्रिया द्वारा आफ्नो नाम दर्ता गर्नुहोस, त्यस पश्चात यहाँ गएर कार्यक्रम, कार्यक्रम अवधी, निती तथा नियमको बारेमा जानकारी लिनहुन हार्दिक आग्रह गर्दछु । धन्यवाद --Nabin K. Sapkota (कुरा गर्ने) १२:२८, १५ फेब्रुअरी २०१६ (युटिसी(UTC))