विकिपिडिया:नेपाली विकिपीडिया प्रबन्धक बैठक २०१६
स्वरूप
नेपाली विकिपिडिया प्रबन्धक बैठक २०१६
[सम्पादन गर्नुहोस्]मिति र स्थान: निर्णय हुन बाँकी (छलफल हुँदै)
[सम्पादन गर्नुहोस्]स्थान: स्वस्तिक भवन, राजविराज नगरपालिका कार्यालय नजिक
२६°१९′N ८६°२६′E / २६.३२°N ८६.४४°E
नेपाली विकिपिडिया प्रबन्धक बैठक
[सम्पादन गर्नुहोस्]यो नेपाली विकिपिडियाका प्रबन्धकहरूको पहिलो आधिकारिक बैठक हो । यो बैठकमा नेपाली विकिपिडियामा रहेका प्रबन्धकहरू अनलाइन तथा अफलाइन रूपले बैठकमा भाग लिनेछन र नेपाली विकिपिडियाको प्रगति तथा समस्याहरूको सम्बन्धमा वार्ता गर्नेछन । यस वाहेक प्रबन्धकहरू नयाँ विकी प्रविधि, मिडीयाविकि, स्थानीय विकिपिडिया नीतिहरू, लेखको आधार र अन्य विषयवस्तुमाथि केन्द्रित रहेर छलफल गर्नेछन । नेपाली विकिपिडियाका सबै प्रबन्धकहरूलाई यस बैठकमा भाग लिन प्रोत्साहित गरिन्छ ।
सहभागी
[सम्पादन गर्नुहोस्]नेपाली विकिपिडियाका प्रबन्धकहरू ।
बैठकमा छलफल गरिने विषय
[सम्पादन गर्नुहोस्]- नयाँ विकी प्रविधि, मिडीयाविकि, स्थानीय विकिपिडिया नीतिहरू, लेखको आधार र अन्य विषयवस्तु
- भविष्यमा गरिने गतिविधिमाथि छलफल
सहभागीहरू
[सम्पादन गर्नुहोस्]आफ्नो नाम दर्ता गर्न " # ~~~ " हस्ताक्षर गर्नुहोस् ।
अनलाइन सहभागीहरू
[सम्पादन गर्नुहोस्]- --सरोज(Saroj) (कुरा गर्ने) ०८:२३, २० जनवरी २०१६ (युटिसी(UTC))
- रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०२:४४, २१ जनवरी २०१६ (युटिसी(UTC))
- --Nabin K. Sapkota (कुरा गर्ने) ०५:०२, २१ जनवरी २०१६ (युटिसी(UTC))
- निर्मल दुलाल (कुरा गर्नुहोस) ०४:५०, २६ जनवरी २०१६ (युटिसी(UTC))
अफलाइन सहभागीहरू
[सम्पादन गर्नुहोस्]- तुल्सी भगत (वार्तालाप) ०१:३६, २० जनवरी २०१६ (युटिसी(UTC))
- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:२७, २० जनवरी २०१६ (युटिसी(UTC))