विकिपिडिया वार्ता:इतिहासमा आज

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाली पात्रो अनुसारको पनि बनाउने कि?[सम्पादन गर्नुहोस्]

यो इतिहासमा आज खण्ड मिल्छ भने नेपाली पात्रो अनुसारको पनि बनाउन पाए बेस हुनेथियो। नेपाल र विश्व भनेर। -DULAL (मसँग कुरा गर्नुहोस्) १२:१०, २१ जुलाई २०१४ (युटिसी(UTC))

@ DULAL हो त कृस जी विकिपीडियाको मितिलाई विक्रम सम्वतमा परिवर्नन गरिएमा नेपाली विकिपीडियामा नेपालपन आउथ्यो होला । कुरा गर्ने १४:३६, २१ जुलाई २०१४ (युटिसी(UTC))