विधवा
Jump to navigation
Jump to search
नेपालको सन्दर्भमा आफ्नो लोग्ने मरेपछिका महिलाहरूलाई विधवा भन्ने गरिन्छ। केही समय पहिले विधवा महिलाले बिहे नगरीकन जिवनभर सेतो लुगा लगाएर बस्नुपर्ने कष्टकर मान्यता नेपाली समाजले राखेको भए पनि अहिले सचेतनाको कारणले अरु महिला सरह बाँच्न मिल्ने स्थिति विधवाको लागि नेपाली समाजमा सिर्जना भएको छ।