विनोना राइडर
Jump to navigation
Jump to search
विनोना राइडर | |
---|---|
![]() | |
जन्म | विनोना लउरा हरोविट्स अक्टोबर २९, १९७१ अल्म्स्टेड प्रान्त, मिनेसोटा, संराअ |
पेशा | अभिनेत्री |
कार्यकाल | १९८५–हाल |
विनोना राइडर (Winona Ryder) (जन्मः अक्टोबर २९, १९७१; जन्म नामः विनोना लरा हरोविट्स) ओस्कर अवार्डमा छानिएकी तथा गोल्डेन ग्लोब विजयी एक सफल अमेरीकी अभिनेत्री हुन्।
चलचित्र जीवन[सम्पादन गर्ने]
विनोनाको चलचित्र व्यवसायको थालनी लुकास (१९८६)बाट भएको हो जसमा उहाँ लुकाससँग एकतर्फी प्रेम गर्छिन्। उनको पहिलो सफल चलचित्र भने बीटल्जुस (१९८७) हो जसमा उनले लीडीया नामक एक जवान गथ केटीको अभिनय गरेकी छिन्। भेरोनिका सयर नामक चरित्रमा उनले हेदर्स् (१९८९)मा भिन्नै अभिनय गरी टिप्पनीकर्ताहरूलाई चुप लगाएका थिए।
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा विनोना राइडर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |