विमान परिचारिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
अष्ट्रेलियन एयरलाईन्सकी विमान परिचारिका यात्रुलाई सिट देखाउदै

विमान परिचारिका हवाईजहाजमा काम गर्ने कर्मचारी हुन् । एयरलाईन्सहरूले यात्रुको सुविधा तथा सुरक्षाको लागि यस्ता कर्मचारीहरू राखेको हुन्छ ।

इतिहास[सम्पादन गर्ने]

सन् १९१२ मा हेनरिक कुबिस पहिलो विमान परिचारिका भएकी थिइन् ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Grossman, Dan (जुलाई ९, २०१०), "The First Flight Attendant: Heinrich Kubis, 1912", Airships: The Hindenburg and other Zeppelins, अभिगमन मिति २०१२-०८-२२