विल्कि कलिन्स

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कलिन्सको तस्बिर

विलियम विल्कि कलिन्स (८ जनवरी १८२४ - २३ सेप्टेम्बर १८८९) अङ्ग्रेजी लेखक थिए । द वोमन इन ह्वाइट, द मुनस्टोन, अरमाडेल, नो नेम उनका चर्चित कृति हुन् ।

बाह्य कडी[सम्पादन गर्ने]