विल्हेल्म ब्राक्के
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
विल्हेल्म ब्राक्के (सन् १८४२-१८८०) - जर्मन सामाजिक-जनवादी मजदुर पार्टीका एक जना संस्थापक तथा नेता । उनले सामाजिक-जनवादी पार्टीभित्र अवसरवादी तत्त्वहरूको यदाकदा विरोध गर्ने गरेका थिए ।[१]
स्रोतहरू
[सम्पादन गर्नुहोस्]- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४९१
विकिमिडिया कमन्समा विल्हेल्म ब्राक्के सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।