विवाह मण्डप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विवाह मण्डप हिन्दू धर्ममा विवाह गर्ने एक पबित्र स्थान हो। यो स्थानमा एक अग्निमण्डप, पुजारी, वर, वधु आदि बसेर विवाह कार्य सम्पन्न गरिन्छ।विवाह मण्डपलाई सृङ्गरेर बेहुली झै पारिन्छ। बिबाह मण्डमा बेहुलीलाई सिन्दर हाल्ने पबित्र स्थल पऩि हो।