विवाह मण्डप
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
विवाह मण्डप हिन्दू धर्ममा विवाह गर्ने एक पबित्र स्थान हो। यो स्थानमा एक अग्निमण्डप, पुजारी, वर, वधु आदि बसेर विवाह कार्य सम्पन्न गरिन्छ।विवाह मण्डपलाई सृङ्गरेर बेहुली झै पारिन्छ। बिबाह मण्डमा बेहुलीलाई सिन्दर हाल्ने पबित्र स्थल पऩि हो।