विवेक यादव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिबेक कुमार यादव
व्यक्तिगत जानकारी
जन्म (2003-10-07) ७ अक्टोबर २००३ (उमेर २०)
सप्तरी, मधेश प्रदेश, नेपाल
ब्याटिङदाहिने हात
बलिङदाहिने हात मध्यम
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टि२०आई पदार्पण (क्याप 37)११ फेब्रुअरी २०२२ v ओमान
अन्तिम टि२०आई२ नोभेम्बर २०२३ v ओमान
खेल जीवन तथ्याङ्क
Competition ट्वान्टी२० अन्तर्राष्ट्रिय
Matches ११
Runs scored ५८
Batting average १४.५०
100s/50s ०/०
Top score ३९
Catches/stumpings

विवेक कुमार यादव (जन्म ७ अक्टोबर २००३) नेपाली राष्ट्रिय टोलीबाट खेल्ने नेपाली क्रिकेट खेलाडी हुन्।[१][२] फेब्रुअरी २०२२ मा, उनलाई २०२१–२२ ओमान चतुर्भुज सिरिजका लागि नेपालको ट्वान्टी२० अन्तर्राष्ट्रिय टोलीमा नाम दिइएको थियो। यादवले नेपालका लागि ११ फेब्रुअरी २०२२ मा ओमान विरुद्ध टि-२० मा डेब्यु गरेका थिए। उनले घरेलु क्रिकेटमा मधेस प्रदेश क्रिकेट टोलीको प्रतिनिधित्व गर्दै आएका छन्।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Bibek Yadav profile and biography, stats, records, averages, photos and videos", ESPNcricinfo (अङ्ग्रेजीमा), अन्तिम पहुँच ११ फेब्रुअरी २०२२ 
  2. "Bibek Yadav Profile - Cricket Player, Nepal | News, Photos, Stats, Ranking, Records - NDTV Sports", NDTVSports.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच ११ फेब्रुअरी २०२२ 
  3. "1st Match, Al Amerat, Feb 11 2022, Oman Quadrangular T20I Series", ESPN Cricinfo, अन्तिम पहुँच ११ फेब्रुअरी २०२२