सामग्रीमा जानुहोस्

विशेषज्ञ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

bishaldev1## बाट vandalism हुनबाट जोगाउन नाम राखिएको हो


 लेखक:- श्रीराम खड्का 

विशेषज्ञ भनेको कुनै विशेष क्षेत्रमा ज्ञान र सीप भएको व्यक्ति हो। चिकित्सा क्षेत्रमा, विभिन्न प्रकारका विशेषज्ञहरू हुन्छन्, जसले शरीरका फरक-फरक प्रणालीहरूको उपचार र हेरचाह गर्छन्। तल विभिन्न प्रकारका चिकित्सकीय विशेषज्ञहरूको नाम, काम र तुलना गरिएको छ।

चिकित्सकीय विशेषज्ञहरूको सूची

[सम्पादन गर्नुहोस्]

तलको तालिकामा २० वटा चिकित्सकीय विशेषज्ञहरू, उनीहरूको विशेषता र तुलनात्मक भूमिका उल्लेख गरिएको छ।

विशेषज्ञको नामउनीहरूको विशेषतातुलनात्मक भूमिका
ओफ्थाल्मोलोजिस्टआँखाको रोग र दृष्टि समस्याको उपचार।अप्टोमेट्रिस्ट
डर्माटोलोजिस्टछालाका रोग, अवस्था र उपचार।Cosmetologist
कार्डियोलोजिस्टमुटुका रोग, विकार र उपचार।General Physician
न्युरोलोजिस्टमस्तिष्क र स्नायु प्रणालीका रोगहरूको निदान र उपचार।Psychiatrist
डेन्टिस्टदाँतका समस्याको निदान र उपचार।Orthodontist
साइक्याट्रिस्टमानसिक स्वास्थ्य सम्बन्धी रोगहरूको निदान र उपचार।Psychologist
अव्स्टेट्रीसियनगर्भावस्था, सुत्केरी र प्रजनन स्वास्थ्य।Midwife
गाइनकोलोजिस्टमहिला प्रजनन प्रणालीका रोग र उपचार।Obstetrician
पेडियाट्रिसियनबच्चाहरूको रोग र उपचार।General Practitioner
ओन्कोलोजिस्टक्यान्सरको निदान, अवस्था र उपचार।Radiologist
नेफ्रोलोजिस्टमिर्गौलाको काम, रोग र उपचार।Urologist
ओटोल्यारिन्जोलोजिस्टकान, नाक र घाँटीका समस्या।Audiologist
ग्यास्ट्रोएन्टरोलोजिस्टपाचन प्रणालीका रोग र विकार।Dietitian
अर्थोपेडिस्टहड्डी, जोर्नी र मांसपेशी प्रणाली।Chiropractor
एन्डोक्राइनोलोजिस्टग्रन्थी र हर्मोन प्रणाली।General Physician
पल्मोनोलोजिस्टफोक्सो र श्वसन प्रणालीका रोगहरू।Allergist
युरोलोजिस्टपिसाब प्रणाली र पुरुष प्रजनन स्वास्थ्य।Nephrologist
रेडियोलोजिस्टइमेजिङ (जस्तै: एक्स-रे, एमआरआई) प्रयोग गरेर रोगको निदान।Oncologist
सर्जनचोटपटक वा रोगको उपचार गर्न शल्यक्रिया गर्ने।General Physician
इम्युनोलोजिस्टप्रतिरक्षा प्रणाली र यसका समस्या।Pulmonologist
पोडियाट्रिस्टखुट्टा सम्बन्धी समस्या।Orthopedist
 लेखक: श्रीराम खड्का