"मिश्रका पिरामिडहरू" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा अंग्रेजी शब्दहरू हटाएको
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
 
पङ्क्ति १: पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
{{Orphan|date=सेप्टेम्बर २०११}}


[[मिश्र]]का पिरामिडहरू, जस मध्ये केही सैबै भन्दा ठूला मानव निर्मित संरचना कहल्लिएका छन, [[प्राचिन मिश्र]] [[सभ्यता]]का सबैभन्दा अटल एवम् बलिया प्रतिक हुन्।
[[इजिप्ट|मिश्र]]का पिरामिडहरू, जस मध्ये केही सैबै भन्दा ठूला मानव निर्मित संरचना कहल्लिएका छन, [[प्राचिन मिश्र]] [[सभ्यता]]का सबैभन्दा अटल एवम् बलिया प्रतिक हुन्।


सामान्यतया धेरैजसो पुरातत्वविदहरू के मान्छन् भने, यिनीहरूको निर्माण राजकिय, सौर्य र ज्योतिष चलनहरू सँग सम्बन्धित अन्त्येष्ठी (लाश गाढ्ने) स्मारकहरूको रूपमा गरिएको हो। र धेरैजसोको निर्माण [[मिश्रको पुरानो अधिराज्य|पुरानो]] र [[मिश्रको मध्य अधिराज्य|मध्य अधिराज्य]]को समयमा गरिएको हो।
सामान्यतया धेरैजसो पुरातत्वविदहरू के मान्छन् भने, यिनीहरूको निर्माण राजकिय, सौर्य र ज्योतिष चलनहरू सँग सम्बन्धित अन्त्येष्ठी (लाश गाढ्ने) स्मारकहरूको रूपमा गरिएको हो। र धेरैजसोको निर्माण [[मिश्रको पुरानो अधिराज्य|पुरानो]] र [[मिश्रको मध्य अधिराज्य|मध्य अधिराज्य]]को समयमा गरिएको हो।
पङ्क्ति ८: पङ्क्ति ८:


== पिरामिडका प्रतिक ==
== पिरामिडका प्रतिक ==
[[मिश्र]]का पिरामिडहरूको आकारले घामबाट खसिरहेका किरणहरूलाई जनाउने विश्वाश गरिन्छ। धेरैजसोलाई अत्यन्त टल्किने सेतो चुनठुङ्गाले लेपिएको थियो जसका कारण टाढाबाट हेर्दा चम्किलो देखिन्थ्यो। अक्सर पिरामिडहरूको नामाकरण पनि सूर्यको चमकलाई जनाउनेगरी गरिन्थ्यो। उदाहरणको लागि: [[दशुर]]को [[ढल्केको पिरामिड]]को औपचारिक नाम ''दक्षिणको चम्किलो पिरामिड'' थियो, र अल-लहुनको सेन्वोस्रेतको नाम ''सेन्वोस्रेत चम्किरहेछ'' थियो।
[[इजिप्ट|मिश्र]]का पिरामिडहरूको आकारले घामबाट खसिरहेका किरणहरूलाई जनाउने विश्वाश गरिन्छ। धेरैजसोलाई अत्यन्त टल्किने सेतो चुनठुङ्गाले लेपिएको थियो जसका कारण टाढाबाट हेर्दा चम्किलो देखिन्थ्यो। अक्सर पिरामिडहरूको नामाकरण पनि सूर्यको चमकलाई जनाउनेगरी गरिन्थ्यो। उदाहरणको लागि: [[दशुर]]को [[ढल्केको पिरामिड]]को औपचारिक नाम ''दक्षिणको चम्किलो पिरामिड'' थियो, र अल-लहुनको सेन्वोस्रेतको नाम ''सेन्वोस्रेत चम्किरहेछ'' थियो।


== ऐतिहासिक विकासक्रम ==
== ऐतिहासिक विकासक्रम ==

१४:४०, २७ जुन २०२१को रुपमा हालको पुनरावलोकनहरू

मिश्रका पिरामिडहरू, जस मध्ये केही सैबै भन्दा ठूला मानव निर्मित संरचना कहल्लिएका छन, प्राचिन मिश्र सभ्यताका सबैभन्दा अटल एवम् बलिया प्रतिक हुन्।

सामान्यतया धेरैजसो पुरातत्वविदहरू के मान्छन् भने, यिनीहरूको निर्माण राजकिय, सौर्य र ज्योतिष चलनहरू सँग सम्बन्धित अन्त्येष्ठी (लाश गाढ्ने) स्मारकहरूको रूपमा गरिएको हो। र धेरैजसोको निर्माण पुरानोमध्य अधिराज्यको समयमा गरिएको हो।

चित्र:PyramidDatePalms.JPG
१९औ शताब्दिको एक तस्बिरमा गिजाको महान् पिरामिड

पिरामिडका प्रतिक[सम्पादन गर्नुहोस्]

मिश्रका पिरामिडहरूको आकारले घामबाट खसिरहेका किरणहरूलाई जनाउने विश्वाश गरिन्छ। धेरैजसोलाई अत्यन्त टल्किने सेतो चुनठुङ्गाले लेपिएको थियो जसका कारण टाढाबाट हेर्दा चम्किलो देखिन्थ्यो। अक्सर पिरामिडहरूको नामाकरण पनि सूर्यको चमकलाई जनाउनेगरी गरिन्थ्यो। उदाहरणको लागि: दशुरको ढल्केको पिरामिडको औपचारिक नाम दक्षिणको चम्किलो पिरामिड थियो, र अल-लहुनको सेन्वोस्रेतको नाम सेन्वोस्रेत चम्किरहेछ थियो।

ऐतिहासिक विकासक्रम[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुस्[सम्पादन गर्नुहोस्]

बाहिर links[सम्पादन गर्नुहोस्]

  • Pyramids of Egypt – Comprehensive site by an Egyptian archaeology enthusiast that includes spectacular photographs of dozens of pyramids.
  • Ancient Authors – A site that quotes descriptions of the "Labyrinth" of Amenemhet III's pyramid at Il Lahun by various ancient authors.
  • Pyramids of Nubia – A site detailing the major pyramid sites of ancient Nubia (Sudan).