"नेपालको सर्वोच्च अदालत" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (9), को → को (2) |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
[[Image:सर्वोच्च अदालत.jpg|thumb|350px|नेपालको सर्वोच्च अदालत]] |
[[Image:सर्वोच्च अदालत.jpg|thumb|350px|नेपालको सर्वोच्च अदालत]] |
||
'''सर्वोच्च अदालत''' नेपालको [[न्यायपालिका]]को सबैभन्दा माथिल्लो तहको [[अदालत]] हो । सर्वोच्च अदालतमा नेपालको [[प्रधान न्यायाधीश]]का अतिरिक्त बढीमा १४ जनासम्म अन्य [[न्यायाधीश]] |
'''सर्वोच्च अदालत''' नेपालको [[न्यायपालिका]]को सबैभन्दा माथिल्लो तहको [[अदालत]] हो । सर्वोच्च अदालतमा नेपालको [[प्रधान न्यायाधीश]]का अतिरिक्त बढीमा १४ जनासम्म अन्य [[न्यायाधीश]]हरू रहने व्यवस्था छ । कुनै समयमा सर्वोच्च अदालतमा मुद्दाको संख्या बढ्न गई न्यायाधीशहरूको संख्या अपर्याप्त हुन गएमा कुनै निश्चित अवधिको लागि अस्थायी न्यायाधीश पनि नियुक्त गर्न सकिने व्यवस्था छ । |
||
==प्रधान न्यायाधीश र |
==प्रधान न्यायाधीश र न्यायाधीशहरूको नियुक्ति== |
||
श्री ५ बाट [[संवैधानिक परिषद्]]को सिफारिसमा नेपालको प्रधान न्यायाधीश र न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतका अन्य |
श्री ५ बाट [[संवैधानिक परिषद्]]को सिफारिसमा नेपालको प्रधान न्यायाधीश र न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायायाधीशहरूको नियुक्ति गरिबक्सने व्यवस्था छ । कुनै निश्चित अवधिको लागि सर्वोच्च अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्ति गर्नु परेमा श्री ५को अनुमति प्राप्त गरी न्याय परिषद्को सिफारिसमा प्रधान न्यायाधीशले नियुक्ति गर्न सक्ने व्यवस्था छ । |
||
==जनशक्ति== |
==जनशक्ति== |
||
सर्वोच्च अदालतमा कार्यरत जनशक्ति तर्फ आर्थिक वर्ष |
सर्वोच्च अदालतमा कार्यरत जनशक्ति तर्फ आर्थिक वर्ष २०६२को अन्तमा प्रधान न्यायाधीशका अतिरिक्त अन्य १७ जना न्यायाधीशहरू कार्यरत थिए । कर्मचारीतर्फविभिन्न दर्जाका जम्मा ३३२ जना कर्मचारीहरू कार्यरत थिए । यसका अतिरिक्त केही कर्मचारी काजमा थिए । |
||
==न्यायिक कार्य == |
==न्यायिक कार्य == |
||
सर्वोच्च अदालतले आफूलाई प्राप्त विभिन्न क्षेत्राधिकार अन्तर्गत न्यायिक कार्य सम्पन्न गरी आएको छ । यस आर्थिक वर्षा विभिन्न क्षेत्राधिकार अन्तर्गत सम्पादन गरेको न्यायिक कार्यलाई निम्नानुसार उल्लेख गरिएको छ: |
सर्वोच्च अदालतले आफूलाई प्राप्त विभिन्न क्षेत्राधिकार अन्तर्गत न्यायिक कार्य सम्पन्न गरी आएको छ । यस आर्थिक वर्षा विभिन्न क्षेत्राधिकार अन्तर्गत सम्पादन गरेको न्यायिक कार्यलाई निम्नानुसार उल्लेख गरिएको छ: |
||
===साधारण अधिकार क्षेत्र === |
===साधारण अधिकार क्षेत्र === |
||
सर्वोच्च अदालतको साधारण अधिकार क्षेत्र अन्तर्गत निम्न |
सर्वोच्च अदालतको साधारण अधिकार क्षेत्र अन्तर्गत निम्न क्षेत्राधिकारहरू पर्दछन् : |
||
#शुरु मुद्दा हेर्ने |
#शुरु मुद्दा हेर्ने |
||
#पुनरावेदन सुन्ने |
#पुनरावेदन सुन्ने |
||
#पुनरावलोकन गर्ने |
#पुनरावलोकन गर्ने |
||
#मुद्दा दोहोऱ्याइ हेर्ने |
#मुद्दा दोहोऱ्याइ हेर्ने |
||
#साधक जाँच्ने |
#साधक जाँच्ने |
||
#निवेदन प्रतिवेदन सुन्ने |
#निवेदन प्रतिवेदन सुन्ने |
||
===असाधारण अधिकार क्षेत्र === |
===असाधारण अधिकार क्षेत्र === |
||
सर्वोच्च अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत निम्नानुसारका |
सर्वोच्च अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत निम्नानुसारका क्षेत्राधिकारहरू पर्दछन् : |
||
#न्यायिक पुनरावलोकनको क्षेत्राधिकार |
#न्यायिक पुनरावलोकनको क्षेत्राधिकार |
||
#रिट क्षेत्राधिकार |
#रिट क्षेत्राधिकार |
||
# सार्वजानिक सरोकारको विवाद हेर्ने |
# सार्वजानिक सरोकारको विवाद हेर्ने |
||
==सन्दर्भ सामाग्रीहरू== |
==सन्दर्भ सामाग्रीहरू== |
||
पङ्क्ति ३२: | पङ्क्ति ३२: | ||
सर्वोच्च अदालत<br/> |
सर्वोच्च अदालत<br/> |
||
रामशाह पथ नेपाल<br/> |
रामशाह पथ नेपाल<br/> |
||
ईमेल ठेगाना : Email: info@supremecourt.gov.np |
ईमेल ठेगाना : Email: info@supremecourt.gov.np |
||
==आधिकारीक वेबसाइट== |
==आधिकारीक वेबसाइट== |
||
*[http://www.supremecourt.gov.np www.supremecourt.gov.np] |
*[http://www.supremecourt.gov.np www.supremecourt.gov.np] |
||
[[ |
[[श्रेणी:नेपाल]] |
||
[[ |
[[श्रेणी:संवैधानिक अङ्गहरू]] |
||
[[ |
[[श्रेणी:नेपालको कानून]] |
||
[[en:Supreme Court of Nepal]] |
[[en:Supreme Court of Nepal]] |
१२:५५, २१ मार्च २०१२ जस्तै गरी पुनरावलोकन
सर्वोच्च अदालत नेपालको न्यायपालिकाको सबैभन्दा माथिल्लो तहको अदालत हो । सर्वोच्च अदालतमा नेपालको प्रधान न्यायाधीशका अतिरिक्त बढीमा १४ जनासम्म अन्य न्यायाधीशहरू रहने व्यवस्था छ । कुनै समयमा सर्वोच्च अदालतमा मुद्दाको संख्या बढ्न गई न्यायाधीशहरूको संख्या अपर्याप्त हुन गएमा कुनै निश्चित अवधिको लागि अस्थायी न्यायाधीश पनि नियुक्त गर्न सकिने व्यवस्था छ ।
प्रधान न्यायाधीश र न्यायाधीशहरूको नियुक्ति
श्री ५ बाट संवैधानिक परिषद्को सिफारिसमा नेपालको प्रधान न्यायाधीश र न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायायाधीशहरूको नियुक्ति गरिबक्सने व्यवस्था छ । कुनै निश्चित अवधिको लागि सर्वोच्च अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्ति गर्नु परेमा श्री ५को अनुमति प्राप्त गरी न्याय परिषद्को सिफारिसमा प्रधान न्यायाधीशले नियुक्ति गर्न सक्ने व्यवस्था छ ।
जनशक्ति
सर्वोच्च अदालतमा कार्यरत जनशक्ति तर्फ आर्थिक वर्ष २०६२को अन्तमा प्रधान न्यायाधीशका अतिरिक्त अन्य १७ जना न्यायाधीशहरू कार्यरत थिए । कर्मचारीतर्फविभिन्न दर्जाका जम्मा ३३२ जना कर्मचारीहरू कार्यरत थिए । यसका अतिरिक्त केही कर्मचारी काजमा थिए ।
न्यायिक कार्य
सर्वोच्च अदालतले आफूलाई प्राप्त विभिन्न क्षेत्राधिकार अन्तर्गत न्यायिक कार्य सम्पन्न गरी आएको छ । यस आर्थिक वर्षा विभिन्न क्षेत्राधिकार अन्तर्गत सम्पादन गरेको न्यायिक कार्यलाई निम्नानुसार उल्लेख गरिएको छ:
साधारण अधिकार क्षेत्र
सर्वोच्च अदालतको साधारण अधिकार क्षेत्र अन्तर्गत निम्न क्षेत्राधिकारहरू पर्दछन् :
- शुरु मुद्दा हेर्ने
- पुनरावेदन सुन्ने
- पुनरावलोकन गर्ने
- मुद्दा दोहोऱ्याइ हेर्ने
- साधक जाँच्ने
- निवेदन प्रतिवेदन सुन्ने
असाधारण अधिकार क्षेत्र
सर्वोच्च अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत निम्नानुसारका क्षेत्राधिकारहरू पर्दछन् :
- न्यायिक पुनरावलोकनको क्षेत्राधिकार
- रिट क्षेत्राधिकार
- सार्वजानिक सरोकारको विवाद हेर्ने
सन्दर्भ सामाग्रीहरू
सम्पर्क ठेगाना
सर्वोच्च अदालत
रामशाह पथ नेपाल
ईमेल ठेगाना : Email: info@supremecourt.gov.np