सामग्रीमा जानुहोस्

"नेपाल राष्ट्रिय पुस्तकालय" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
हाल यहाँ ३४,४९२ वटा पुस्तक तथा पत्र पत्रिकाहरू संकलनमा छन् ।
 
यस पुस्तकालयको स्थापना नेपाल सरकारबाट वि.सं. २०१३ साल पुस महिनामा भएको थियो । राजगुरू [[हेमराज पाण्डे]]का निजी पुस्तकहरू खरीद गरेर यसले पुस्तक संकलन कार्य सुरू गरेको थियो । त्यस बेला यो [[सिंहदरबार]] भित्रको सिक्री ढोका भन्ने भवनमा रहेको थियो । त्यतवेला [[सिंहदरवारसिंहदरबार]]मा रहेको केन्द्रीय सचिवालयको पुस्तकालय गाभेर यसलाई अझ ठुलो बनाईएको थियो ।
 
वि.सं. २०१७ सालमा यसलाई [[सिंहदरबार]]बाट हाल रहेको हरिहर भवनमा सारिएको हो । त्यसै ताका देखि यसले पुस्तकहरू सापटी दिन सुरू गरेको हो । तर पछि गएर यो कार्य बन्द गरियो । वि.सं. २०४४ सालमा पहिलो पटक यसले आफ्ना सम्पूर्ण संकलनहरूको सुचिकरण (indexing) सम्पन्न गरेको थियो ।
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/39863" बाट अनुप्रेषित