"गति" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
==भौतिकविज्ञान==
==भौतिकविज्ञान==
===अर्थ===
===अर्थ===
भौतिकविज्ञान (''Physics'') अनुसार कुनै पनि वस्तु कि त स्थिर अवस्था कि त चाल अवस्थामा रहन्छ। स्थिर अवस्थामा रहँदा वस्तु जहाँको त्यहीं रहिरन्छ र यसले स्थानन्तरण गर्दैन। चाल अवस्थामा रहँदा वस्तुले स्थानान्तरण गरिरहेको हुन्छ।
भौतिकविज्ञान (''Physics'') मा, ''गति'' भनेको कुनै वस्तुले कुनै एउटै दिशामा एक एकाई समयमा पार गरेको [[दुरी]] हो।

प्रसिद्ध वैज्ञानिक न्युटनका अनुसार कुनै पनि बस्तु वाह्य बलको प्रयोग बिना स्थिर अवस्थाबाट बाट चाल अवस्थामा र चाल अवस्थाबाट स्थिर अवस्थामा आउन सक्दैन।

===परिभाषा===
===परिभाषा===
===व्याख्या===
===व्याख्या===

१९:५६, २ जनवरी २०१५ जस्तै गरी पुनरावलोकन

भौतिकविज्ञान

अर्थ

भौतिकविज्ञान (Physics) अनुसार कुनै पनि वस्तु कि त स्थिर अवस्था कि त चाल अवस्थामा रहन्छ। स्थिर अवस्थामा रहँदा वस्तु जहाँको त्यहीं रहिरन्छ र यसले स्थानन्तरण गर्दैन। चाल अवस्थामा रहँदा वस्तुले स्थानान्तरण गरिरहेको हुन्छ।

प्रसिद्ध वैज्ञानिक न्युटनका अनुसार कुनै पनि बस्तु वाह्य बलको प्रयोग बिना स्थिर अवस्थाबाट बाट चाल अवस्थामा र चाल अवस्थाबाट स्थिर अवस्थामा आउन सक्दैन।

परिभाषा

व्याख्या

साहित्य

छन्दलाई पढ्दा हुने लयलाई गति भनिन्छ।

गतिको महत्त्व वर्णिक छंदको तुलनामा मात्रिक छंदमा बढि हुन्छ । वर्णिक छंदमा लघु-गुरूको ठाउँ निश्चित हुन्छ तर मात्रिक छंदमा लघु-गुरूको ठाउँ निश्चित हुँदैन। पूरै चरणको मात्राको निर्देश हुँदैन ।



"https://ne.wikipedia.org/w/index.php?title=गति&oldid=439188" बाट अनुप्रेषित