विशेष अदालत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विशेष अदालत भवन

विशेष अदालत नेपालमा २०५९सालमा स्थापना गरिको हो। खास किसिमका मुद्दाहरूको कारवाही र किनारा छिटो, छरितो तथा प्रभावकारी ढङ्गले गराउन विशेष अदालतको गठन, अधिकार र कार्यविधिका सम्बन्धमा समयानुकूल कानुनी व्यवस्था गर्न विशेष अदालतको स्थापना गरिएको हो।