विश्व नागरिक
Jump to navigation
Jump to search
कुनै निश्चित भौगोलिक स्थान(देश)को नागरिक नभएर सम्पूर्ण विश्वकै नागरिक हो भन्नेहरू विश्व नागरिक हुन। विश्व नागरिकताको प्रदान वने हाल सम्म अमेरिकामा रहेको विश्व सेवा आयोगले दिँदै आएको छ।
इतिहास[सम्पादन गर्ने]
डायोजिनिस अफ साइनोप नामक ग्रिक व्यक्तित्वले भनेका थिए "म यस विश्वकै नागरिक हुँ।" थोमस पाइनले पनि आफू यस विश्वकै नागरिक रहेको बताए। महान अल्बर्ट आइन्स्टाइले पनि राष्ट्र र राष्टियताको विरोध गर्थे।