विश्व बैंक
Jump to navigation
Jump to search
![]() World Bank logo | |
आदर्श वाक्य | विश्वलाई गरिबी मुक्त बनाउन कार्यरत |
---|---|
गठन | जुलाई 1945 |
प्रकार | Monetary International Financial Organization |
कानुनी वैद्यता | सन्धि |
प्रधान कार्यालय | वासिङ्टन, डी.सी., अमेरिका |
सदस्यहरूhip | १९० राष्ट्र (IBRD)[१] 173 countries (IDA)[१] |
प्रमुख व्यक्ति |
|
मूल सङ्गठनहरू | विश्व बैङ्क समुह |
वेबसाइट | worldbank |
विश्व बैङ्क अन्तरराष्ट्रिय बैङ्क हो।हाल विश्व बैङ्क मा १५७ सदस्य राष्ट्र रहेका छन ।२०१९ साल भाद्रा २१ गते नेपाल ले पनि िवश्व बैकंको सदस्यता प्राप्त गरेको थियो।
यस अन्तर्गत दुई संस्था रहेको छ : पुननिर्माण तथा विकासको लागि अन्तराष्ट्रिय बैङ्क र अन्तराष्ट्रिय विकास एसोसिएसन । विश्व बैङ्क विश्व बैङ्क समुहको एक अङ्ग हो । विश्व बैङ्कको लक्ष्य भनेको गरिवी निवारण हो ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]