वि.पी. विचार यात्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वि.पी. विचार यात्रा वि.पी. कोइरालाको शतवार्षिकीको अवसर पारेर नेपाली कांग्रेसले विराटनगरबाट सुरु गरेको हो । २०७१ साल भदौ १ गते विराटनगरबाट सुरु भएको विपी विचार यात्रा सुनसरी, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, रामेछाप, सिन्धुली हुदै काभ्रेको धुलिखेल आइपुगेको छ । वि.पी.को एकता र मेलमिलापको विचारलाई अघि बढाउनको लागि यस यात्राको सुरुवात गरेको हो । धुलिखेलमा वि.पी.को सालिक सिलान्यास समेत गरिएको छ । विराटनगरको आदर्श माध्यमिक विद्यालयबाट सुरु भएको विचार यात्रा वि.पी.लाई अड्डासार गर्ने क्रममा कैद गरिएका ठाउँहरूमा पुगेर विभिन्न कार्यक्रम गर्दै भदौ २४ मा केन्द्रीय कारागार काठमाडौँको सुन्दरीजलमा पुगेर समापन गरिने भएको छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]