सामग्रीमा जानुहोस्

वेश्यावृत्ति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन् २००७ मा अनावरण गरिएको महिला यौनकर्मीको एक मूर्ति
मेक्सिकोको टिजुआनामा ग्राहक पर्खिरहेकी एक वेश्या

आर्थिक लाभको लागि वा शारीरिक सुखको लागि अन्य पुरुषहरुसँग यौन सम्बन्ध राख्नु वा कुनै यौन सेवा प्रदान गर्नुलाई वेश्यावृत्ति वा देहव्यापार भनिन्छ।[१] यसरी अन्य पुरुषहरु सँग सम्भोग गर्ने महिलालाई वेश्या वा यौनकर्मी भनिन्छ, भने सेवा लिनेलाई विभिन्न नामले चिनिन्छ। वेश्यावृत्ति यौन व्यापारको एउटा अंश हो। वेश्यावृत्ति सम्बन्धि कानुन पनि राष्ट्र अनुसार फरक फरक रहेको पाइन्छ। कहि कहि वेश्यावृत्तिलाई "विश्वको सबैभन्दा पुरानो पेशा"को रूपमा लिएको पाइन्छ।[२]

कलाकार जेन-लियोन गेरोनले बनाएको बेश्याको चित्र

कानुनी प्रावधान

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Prostitution Law & Legal Definition", US Legal, अन्तिम पहुँच १९ मार्च २०१३ 
  2. The prostitution of women and girls - Page 5; Ronald B. Flowers - 1998

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]