वेस्टह्याम युनाइटेड फुटबल क्लब
स्वरूप
वेस्टह्याम युनाइटेड फुटबल क्लब स्ट्रैटफोर्ड, पुर्वी लण्डन, इङ्ल्यान्डमा आधारित एक फुटबल क्लब हो । वेस्टह्याम प्रिमियर लिग फुटबलको शीर्ष तहमा प्रतिस्पर्धा गर्छ । यो क्लव सन् २०१६ मा लण्डनमा पुन अवस्थित भएको थियो ।
पुरा नाम | वेस्टह्याम युनाइटेड फुटबल क्लब | |||
---|---|---|---|---|
उपनाम(हरू) | द आएरन्स द हेमर्स | |||
छोटो नाम | वेस्टह्याम | |||
स्थापना | २९ जुन १८९५ ५ जुलाई १९०० ,वेस्टह्याम युनाइटेडको रूपमा | ,थेम्स आयरनवर्क को रूपमा|||
मैदान | लण्डन रङ्गशाला | |||
क्षमता | ५७,०००[१] | |||
Owner(s) | डेभिड सुलेभन (५१.१%) डेभिड गोल्ड (३५.१%) अल्बर्ट स्मिथ (१०%)[२] अन्य (३.८%)[३] | |||
म्यानेजर | म्यानुयल पेलेगिरी | |||
लिग | प्रिमियर लिग | |||
२०१८-१९ | २० मा १३ अौँ | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ "London Stadium capacity clarification", अन्तिम पहुँच ६ जनवरी २०१८।
- ↑ "West Ham stake bought by American billionaire Albert 'Tripp' Smith", Sky Sports, अन्तिम पहुँच १ अक्टोबर २०१७।
- ↑ "ownership West Ham United", whufc corporate information, अन्तिम पहुँच २८ जुन २०१५।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा वेस्टह्याम युनाइटेड सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।