सामग्रीमा जानुहोस्

व्यापारिक भवन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
व्यापारिक भवन

व्यापारिक भवन भन्नाले व्यापारिक प्रयोजनको भवन बुझिन्छ जसमा कार्यालय , पसलहरू गोदमहरू रहेका हुन्छन् |

  1. कार्यालय भवन
  2. पसल तथा रेस्टुरेन्ट
  3. बहुपरिवार- अपार्टमेन्ट,
  4. अन्य-
  5. स्टोर, वेरहाउस

लगानीका आधारभूत तत्वहरू नगद प्रवाह (भित्रिने रकम), नगद बहिर्प्रवाह (बाहिरिने रकम), नगद प्रवाहको समय, र जोखिम हुन्। यी तत्वहरूको विश्लेषण गर्ने क्षमता नै व्यावसायिक रियल स्टेट (जग्गाजमिन तथा भवन व्यवसाय) मा लगानीकर्ताहरूलाई सेवा प्रदान गर्ने मुख्य आधार हो

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]