शंकरमान राजवंशी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शंकरमान राजवंशी नेपाली इतिहासकार थिए। २०५६ साउनमा उनको निधन भयो।[१]

कृतिहरू[सम्पादन गर्नुहोस्]

  • लिच्छवि संवत्को निष्कर्ष (२०३०)
  • भक्तपुर शिलालेख सूची
  • ऐतिहासिक पत्रस्तम्भ

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. न्यौपाने, गोविन्द (१७ साउन २०७८), "इतिहासकार शंकरमान राजवंशी, जसको मृत्यु कुनै खबर बनेन!", हिमालखबर, अन्तिम पहुँच १९ आषाढ २०७९