शङ्ख पार्क
स्वरूप
(शखं पार्कबाट अनुप्रेषित)
शखं पार्क धुम्बाराही काठमाडौमा पर्छ । शंख पार्क २२ रोपनी क्षेत्रफलमा फैलिएको छ । वि.सं २०४३ सालमा पञ्चायत रजत जयन्ती पार्कका रूपमा निर्माण गरिएको हो । २०४६ सालमा प्रजातन्त्र पुर्नस्थापनापछि पार्कको नाम शंख पार्कका रूपमा पुन नामाकरण गरिएको हो ।
काठमाडौमा भएका पार्कहरु मध्ये यो पनि एउटा सुन्दर पार्क मानिन्छ । यहाँ पार्कमा विभिन्न फूल र बोटबिरुवाहरु पाइन्छ । यो पार्कमा पिकनिक गर्ने, पाटी गर्ने, विभिन्न कार्यक्रम, फिल्म, म्युजिक भिडियोको सुटिङ पनि हुने गर्छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]