शहरको कथा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

शहरको कथा पत्रकार किशोर नेपालको तेस्रो उपन्यास हो यो।यसमा आधुनिक सहरको वास्तविकता समात्ने प्रयास गरिएको छ।किसोरकै भाषामा नयाँ प्रयोग गरिएको उपन्यास हो यो।यस उपन्यास यौन मनोविज्ञानमा आधारित रेहेको छ।