शिक्षादिप कलेज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(शिक्षादिपबाट अनुप्रेषित)

शिक्षादिप कलेज विराटनगर-१४,निलसदन रोडमा रहेको छ। यस कलेजको स्थापना २०५३ सालमा भएको थियो।

संकाय[सम्पादन गर्नुहोस्]

यस कलेजले छुट्टा छुट्टै भवनमा विज्ञान तथा व्यवस्थापन विषयमा पढाउदै आएको छ र आज कल शिक्षादिप कलेज ले अर्को एउटा कलेज पनि स्थापना पनि गरेका छन् ==हिमालय दर्शन== हो यो हिमालय दर्शन कलेज मा बी.बी.ए. पनि पढाई हुन्छ यो कलेज पनि शिक्षादिप कलेज को पुर्व पट्टि छ ।

उपलब्धि[सम्पादन गर्नुहोस्]

यस कलेजले २०६८ सालको वार्षिक परिक्षामा विज्ञान संकायमा वोर्ड प्रथम र वोर्ड तृतिय सहित अभुतपुर्व सफलता हात पारेको थियो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]