श्रमिक दलको लागि प्रजातान्त्रिक आन्दोलन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

प्रजातान्त्रिक संघ - श्रम पार्टीकोलागि आन्दोलन (Ligue Démocratique-Mouvement pour le Parti du Travail) सेनेगल को समाजवादी राजनैतिक दल हो । यो दल १९७५मा स्थापना गरिएको थियो । अब्दोलये बातिलि दलको महासचिब हो ।प्रजातान्तरिक युवा आन्दोलन दलको युवा संगठन हो ।