श्रेणी
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
विकिपिडियामा लेखहरूको श्रेणी हेर्न अथवा श्रेणी थप्नकोलागी हेर्नुहोस् ____
गणितमा कुनै क्रमांक अथवा वर्गको जोडलाई सीरीज भनिन्छ। उदाहरणको लागी,
कुनै श्रेणी सीमित (लिमिटेड) हुन सक्छ अथवा अनन्त (इनफाइनाइट)।
केही महत्त्वपूर्ण श्रेणिहरू
[सम्पादन गर्नुहोस्]- समान्तर श्रेणी (Arithmetic Series)
- गुणोत्तर श्रेणी (Geometric Series)
- हरात्मक श्रेणी (Harmonic Series)
बाहिरीय लिङ्कहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा श्रेणी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।