सामग्रीमा जानुहोस्

श्रेणी वार्ता:इन्डोनेसियाका दूरसञ्चार कम्पनिहरू

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पछिल्लो टिप्पणी: "३ वर्ष अघि" Biplab Anandद्वारा लेखिएको थियो

नमस्ते प्रयोगकर्ता:बडा काजी, सारांश टिप्पणीमा 'हिज्जे सुधार' लेखेर तपाईँले यो श्रेणी पृष्ठलाई सार्नुभएको हो। यहाँले गर्नुभएको सुधार (कम्पनीहरू-कम्पनिहरू) हो। विचार के गर्नुपर्छ भने कम्पनी नाम हो भने हरू परसर्ग हो जुन अपरे नाम, सर्वनाम आदिको पछिल्तिर गाँसिएर बहुवचनको अर्थ बुझाउँछ। यसले 'नाम'लाई प्रभावित गर्दैन तसर्थ पहिलेको शीर्षक नै ठीक थियो।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:३०, ९ जनवरी २०२३ (नेपाली समय)जवाफ