सदाबहार वनस्पति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सदाबहारबाट अनुप्रेषित)
सदाबहार वनस्पतिको उदाहरण

सदाबहार भन्नाले सधै वा वर्ष भरी नै पातहरू हरियो हुने वनस्पतिलाई जनाउँछ। यस अन्तर्गत मुख्यतया कोणधारी वनस्पतिहरू पर्छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]