सद्भाव एक सहमती
मेघास्टार अनमोल के. सी. जि भुत, वर्तमान र भविश्य सबै कुराहरुलाई राम्रोसँग केलाएर हेर्न सक्ने र कुनै पनि हिसाबमा सबैको भलो गर्ने वहाँको स्वभाव र क्षमताले गर्दा नै र नेपाली फिल्म इण्डष्ट्रि, लगानिकर्ता, कलाकार सहयात्रीहरु, आम दर्शकहरु लगायत सम्पूर्ण नेपाली र संसारमै कलिउड मेगा सिने स्टार हुन सफल भएको र हाल मेघा सिनेस्टार अनमोल के. सी. सँग लगायत सम्पूर्ण मा यो हालैको नहुनुपर्ने अनहोनि, दुर्घटना प्रति हामी सम्पूर्ण को खेद छ यस्तो कहिलै, कसैलाई पनि नहोस् भन्दै म मेरो ब्यक्तिगत तर्फबाट, रावायणको तर्फबाट, सहयात्री कलाकार मित्र, बन्धुहरुको तर्फबाट, पत्रकार मित्रहरुको तर्फबाट, दर्शक महानुभावहरुको तर्फबाट लगायस सम्पूर्णको तर्फबाट हामी सबैले आ-आफ्नो ठाउँबाट दुर्घटना पुर्व जस्तो हौसला, उत्सुकताका साथ जुन अपेक्षा थियो सोही अनुरुप पूरा हुने आष गरेका छौं । तेसको लागि कसैको आग्रह र पुर्वाग्रह नठानी, नमानी ( निर्माण पक्ष र नायक को कुरा मात्रै नभएर बाहिरी कुराहरुको पनि प्रभाव रहेको र तेस्ता कुराहरुलाई वास्ता नगरी जान, अन्जान वा संयोगबस हुन गएको वा भएको गल्ती कमजोरी बाट पठ सिकि अर्को पटक यस्तो सकेसम्म नहुने प्रण गर्दै ) देशमा जताततै सामाजिक सद्भाव विथोलिएको अवस्थामा आपसी सद्भाव कायम गरी कलाकारीता समाज परिवर्तन गर्ने सबैभन्दा सर्वोत्तम अषरदार क्षेत्र हो यसको महिमा जोगाई राख्ने जिम्मेवारी हामीमा आएको छ । समाजको मर्म आज हामी माथि परेको छ । तर पनि कत्ति पनि विचलित नभई पहिला सोचेको जस्तै तरिकाले रावायण निर्माण भई हेर्न पाउने अपेक्षाको साथ हामी सबैलाई शुभ कामना ।
* सम्पूर्ण को चिन्तक सरगम गिरी
* धन्यवाद !