सामग्रीमा जानुहोस्

सन्सारी पुजा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बैशाखे पुर्णिमा वा मंसिरे पुर्णिमाका दिन सम्पुर्ण गाउँ ले मान्दै आएकी स्थानिय देबि लाई खान दिई खुसी राखेमा दुख:कष्ट हटन गई समयमै वर्षा भई राम्रो उब्जनी हुने र गर्मी हट्न गई जनजिबन शुखमय हुन्छ भन्ने बिस्वासका साथ प्रत्यक वर्ष अधिकांस गाउमा बैशाखमा स्थानिय देबिलाई विशेषत: पाँठिको बलि दिने चलन छ। यसरी सम्पुर्ण गाउलेहरूले एउटै पशु (पाठी) देबिलाई सामुहिकरूपमा चढाई पुजा तथा प्रसाद खाने गेरि गरिने पुजा नै सन्सारी पुजा हो।


यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]