सफ्टवेयर स्वतन्त्रता दिवस
Jump to navigation
Jump to search
सफ्टवेयर स्वतन्त्रता दिवस एउटा वार्षिक रूपमा मनाईने स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयर को वार्षिक उत्सव हो। सन २००४ देखि मनाउन शुरु गरिएको यो उत्सव सन २००६ देखि हरेक वर्ष सेप्टेम्बर महिनाको तेस्रो शनिबार मनाउने गरिन्छ [१]।