समय क्षेत्र
स्वरूप
समय क्षेत्र संसारको त्यस्तो क्षेत्र हो जहाँ एउटै समय अपनाइएको हुन्छ । यसलाई स्थानीय समय पनि भन्ने गरिन्छ । धेरैजसो एक आपसमा जोडिएका समय क्षेत्रहरूमा एक घण्टाको फरक हुन्छ र सामान्यतया ग्रेनिच समयका आधारमा निर्धारण गरिन्छ ।
"https://ne.wikipedia.org/w/index.php?title=समय_क्षेत्र&oldid=1099096" बाट अनुप्रेषित