समोसा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढाँचा:नेपाली व्यञ्जन

समोसा बाहिर पीठो र भित्र आलु लगायतका तरकारी राखी तेलमा तारेर पकाइने एक परिकार हो। यो एक नेपाली खाना हो |