सरसफाइ
Jump to navigation
Jump to search
सरसफाइ मानिस स्वस्थ रहनका लागि व्यक्तिगत तथा वातवरणीय स्वच्छता कायम गर्ने कार्य हो। मानिसले सरसफाइमा ध्यान दिने हो भने ३० देखि ६० प्रतिशतसम्म रोग लाग्नबाट बच्न सकिन्छ ।

"https://ne.wikipedia.org/w/index.php?title=सरसफाइ&oldid=919612" बाट अनुप्रेषित