सरसफाइ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

सरसफाइ मानिस स्वस्थ रहनका लागि व्यक्तिगत तथा वातवरणीय स्वच्छता कायम गर्ने कार्य हो। मानिसले सरसफाइमा ध्यान दिने हाे भने ३० देखि ६० प्रतिशतसम्म रोग लाग्नबाट बच्न सकिन्छ ।